बिगत केहि समय देखि धेरै स्थानिय तहका स्वास्थ्य प्रमुख ज्यूहरुले आफुले प्रयोग गरिरहेको कोभिड-१९ पूर्ण भ्याक्सिन प्राप्तिको QR-Code सहित को प्रमाणपत्र प्रमाणिकरण गर्ने प्रयोगकर्ता र पासवर्ड अनाधिकृत ब्यक्तिबाट प्रयोग हुन सक्ने भन्ने सूचनाका आधारमा IMU/IHIMS Section प्रमुखको निर्देशन अनुसार यो सिस्टममा स्थानिय तहले तोकेको आधिकारीक इ-मेल ठेगाना प्रमाणिकरण गर्नुको साथै इ-मेल OTP बिधि प्रयोग गर्ने भएका छौ।
यसर्थ आ-आफ्नो आधिकारीक इ-मेल ठेगाना IMU सिस्टममा अपडेट गर्नु होला।
धन्यबाद
IMU/IHIMS
DoHS, Teku
MOHP
IHMIS IMU WHO Contact list
कुनै समस्या परेमा IHMIS प्रादेशिक फोकल पर्सनहरुको नामावलि यहाँबाट
COVID 19 Case Registration IMU
Short Note in Lab Report
Short note in web for data register
Posted 2 years ago